साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृषि अनुदान

“धितो के राखम् ?” “तिनै गमला राख्ने र नपुगे दाइको नाम राख्ने । त्यतिले पनि नपुगे दस हजार दाम राख्ने ।”

Nepal Telecom ad

रमेश समर्थन :

“लौ त मलाई कृषि अनुदान चाहियो ।”
“कृषि गर्नुहुन्छ ?”
“गर्छु नि ।”
“के गर्नुभा छ ?”
“कौसीको गमलामा दुईवटा फूल रोपेको छु । अनुदान नपाएर सुक्न लागे । छिटो चाहियो ।”
“त्यत्तिका लागि त पाइँदैन ।“
“किन पाइँदैन ? चाहिएपछि पाइँदैन ?”

“तपाईंको परिचय ?”
“अमुक पार्टीको वडा समितिका अध्यक्ष मेरा साख्खै दाइ ।”
“कति चाहिएको हो ?”
“चाहिएजति पाइन्छ ?”
“पाइएजति चाहिन्छ ?”
“चाहिन त नेपालकै बजेट चाहिन्छ नि ।”
“ठट्टा नगर्नुस् न ।”
“दस लाख भए अरु खोजखाज गरम्ला ।”

“धितो के राखम् ?”
“तिनै गमला राख्ने र नपुगे दाइको नाम राख्ने । त्यतिले पनि नपुगे दस हजार दाम राख्ने ।”
“बस्दै गर्नुस् । काम हुन्छ ।”
“दाइलाई नाम भनम्ला ।”

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x