साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृश्य

चोलाको ठाँउठाँउबाट कान्छीको लाजले पनि चियाएर कुरा सुनिरहेको थियो । कान्छाले पुर्पुरोमा हात लगाएर फ्याप्लो खाएको घुँडोले हेरिरहेको थियो ।

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

‘बाउ हौ ! एउटा कट्टु किनिदेउ न’ कटकटिएको बाहुलाले सिँगान पुछ्दै भुन्टेले भन्यो ।
अँगेनाको अगुल्टो ठोस्दै ‘तेरी आमालाई एउटा मजेत्रो किन्न सकिएको छैन’- भुजेल कान्छोले मनमनै भन्यो ।

थालमा फ्याप्लो पस्किदै ‘उ हेर त ! ढुकुर भाग्न आँटिसके’ प्याकुलीले भुन्टेको गुप्ताङ्ग देखाइन् ।
चोलाको ठाँउठाँउबाट कान्छीको लाजले पनि चियाएर कुरा सुनिरहेको थियो । कान्छाले पुर्पुरोमा हात लगाएर फ्याप्लो खाएको घुँडोले हेरिरहेको थियो ।

‘ल्याउँन त हुन्थ्यो नि …!” भुजेल कान्छो फत्फतायो ।
‘त्यही भाले बेचेर भए पनि ल्याइदेउन त’ कान्छीले समाधानको उपाय बताई ।

निदाएको भुन्टेको दुई तिघ्रा पछाडिको कुरीकुरी, यो छलफलमा सहभागी थियो । भुन्टेले नसुने पनि कुरीकुरी खुशी भयो ।

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x