साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको दसाैँ शृङ्खला

नेपाल तथा भारतका साठी जना साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेकोे सो कार्यक्रममा साहित्यकार रमेश समर्थन, मणिभूषण अकेला, किसुनदयाल यादव लगायतले कविता सुनाउनुभएको थियो ।

Nepal Telecom ad

राैतहट, २०८२ मङ्सिर २० । बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको आयोजना तथा अनिता-शिव प्रतिष्ठानको संयुक्त संयोजनमा रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा संस्थाकाे दसाैँ शृङ्खला सम्पन्न भएको छ ।

नेपाल तथा भारतका साठी जना साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेकोे सो कार्यक्रममा साहित्यकार रमेश समर्थन, मणिभूषण अकेला, किसुनदयाल यादव लगायतले कविता सुनाउनुभएको थियो ।

सोही कार्यक्रममा बुढ्यौली साहित्यको उपादेयताबारे साहित्यकार रमेशमोहन अधिकारीले बोल्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लम्बोदर काफ्लेले गर्नुभएको सो कार्यक्रममा प्रमुख आतिथ्य समालोचक तथा गजलकार डा. घनश्याम न्यौपाने `परिश्रमी´ले गर्नुभएको थियो । संस्थाले पुस १२ गते अधिवेशन गर्ने भएको छ ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रमेशमोहन अधिकारी
रमेशमोहन अधिकारी
8 months ago

हार्दिक धन्यवाद !

Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x