साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश कहिले बन्छ ?

प्रजातन्त्र आयो एक थरी बने, लोकतन्त्र आयो अर्को थरी बने, गणतन्त्र आयो फेरि अर्को थरी बने, जुन तन्त्र आए पनि यहाँ न त जनता बन्छ न देश बन्छ, खाली नेता र कार्यकर्ता मात्र बन्छ ।

Nepal Telecom ad

यहाँ सधैं नेता बन्छ, कार्यकर्ता बन्छ
भन्नुस् त मन्त्रीज्यू देश कहिले बन्छ ?

साइकल चड्न नसक्ने नेता गाडी चड्छ
झुप्रोमामा बस्ने तिम्रो कार्यकर्ताले
सहरमा दुईचारवटा घरघडेरी छ भन्छ
बिचरा जनता सधैं, जहाँको तहीँ रहन्छ
हैन हो नेता ज्यू देश कहिले बन्छ ?

प्रजातन्त्र आयो एक थरी बने
लोकतन्त्र आयो अर्को थरी बने
गणतन्त्र आयो फेरि अर्को थरी बने
जुन तन्त्र आए पनि यहाँ
न त जनता बन्छ न देश बन्छ
खाली नेता र कार्यकर्ता मात्र बन्छ

मलाई यो देश बनेको हेर्न कस्तो मन छ
लौ भनेदेउन हो नेताज्यू,
यो देश कहिले बन्छ ?
झनातिको पालामा बन्छ
कि खनातिको पालामा बन्छ ?
अब त नढाँटन यसरी
भन्देउन हो नेताज्यू ठ्याक्क,
यो देश कहिले बन्छ ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x