साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कम्निष्ट मात्रै हुन् कि अन्त पनि हुन्छ, सत्तोसराप हानाहान पार्टी फुटेपछि !

Nepal Telecom ad

१)
नेताहरु छानाछान पार्टी फुटेपछि
कार्यकर्ता तानातान पार्टी फुटेपछि
कम्निष्ट मात्रै हुन् कि अन्त पनि हुन्छ
सत्तोसराप हानाहान पार्टी फुटेपछि !

२)
तपाईं ब्युँझनुहोस् भनेर बोलाएको हुँ
मत्थर होस् आक्रोस भनेर बोलाएको हुँ
निषेधाज्ञा छ कोरोना छ निराशा पनि छ
फर्काइ दिनुहोला जोश भनेर बोलाएको हुँ !

३)
म हार तिमी जीत यस्तै हो जिन्दगी
म तिर्खा तिमी धीत यस्तै हो जिन्दगी
बनाउनेले सम्वन्ध नि फरक फरक बनाए
म शत्रु तिमी मीत यस्तै हो जिन्दगी !

बागमती, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फोन

फोन

लीलाराज दाहाल
शक्ति

शक्ति

लीलाराज दाहाल
संस्कार

संस्कार

लीलाराज दाहाल
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x