साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डियर बालेनहरू

बालेनहरू, हर्कहरू अब शहरदेखि गाउँसम्म पस्नु पर्छ र अझ सशक्त झुन्ड भएर बस्नु पर्छ ।

Nepal Telecom ad

डियर बालेन्द्रहरू
तिमी महानगर मात्र हैन अब
नगर नगर हुँदै
गाउँ गाउँसम्म पस्नु पर्छ
परिवर्तन ल्याउन युद्ध हैन
जनताको मनमा बस्नु पर्छ
देशको मुहार कस्सिएका बालेन्द्रहरू
एक स्वतन्त्र भएर हैन अब
एउटा सङ्गठन भएर अगाडि बढ्नु पर्छ
कुसस्कार, भ्रष्ट, बिबेकहिन पार्टीसँग लड्नु पर्छ
अब हजार हैन लाखौं बालेनहरू जाग्नु पर्छ
देश मुहार फेर्न कम्मर कसेर लाग्नु पर्छ
जो गर्छु भनेर आएका थिए
तिनीहरूमा कमिला लागिसकेको छ
घुनपुत्ला लागिसकेको छ
अब उनीहरूले धमिरा नै थप्ने हो
अब उनीहरूले घुनपुत्ला नै थप्ने
यसको उपचार बालेन हर्क हुन सक्छ
यी घुनपुत्ला तिमीमा पनि सर्न सक्छ
र जनताको आशा विश्वास मर्न सक्छ
तर सजग हुनुपर्छ बालेन, हर्कहरू
बालेनहरू
शहरदेखि गाउँसम्म पस्नु पर्छ
र अझ सशक्त झुन्ड भएर बस्नु पर्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x