साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चसक्क दस छेस्का कविता

मति भ्रष्ट भो अभिमानले आफैँ नष्ट भो !

Nepal Telecom ad


लौ आऊ खान
खिचडी पाक्यो
कसौँडी तान !


मति भ्रष्ट भो
अभिमानले
आफैँ नष्ट भो !


जुँगाको युद्ध
अभिमानले
सदैव क्रुद्ध !

४.
कुर्सीको खेल
गठ जोडको
जाल र झेल !

५.
भरियो घृणा
यी नेता देख्दा
हरायो श्रद्धा !


सत्तामा जाऊ
देश, जनता
लुटेर खाऊ !


भ्रष्टहरूको
हालीमुहाली
दुष्टहरूको !

८.
फेरिन्छ पात्र
चरित्र उस्तै
निराशा मात्र !

९.
सत्ताको खेल
जोडेर कुम
गर्दैछन् झेल !

१०
बिग्रेछ मति
आफ्नै बुद्धिले
हुँदै छ खती !

हेटौंडा -४ मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x