साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीको महिमा

को रहेछ यसको आविष्कारक ? त्यसलाई भेटे त खुशीले त्यसको टाउकाको रौँ कुखुराको भुत्ला उखेले झै उखल्थँे अहिलेसम्म रक्सिमा लगाको धन एक एक असुल्थेँ ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

पहिले नखाउँ नखाउँ लाग्ने
लागेपछि भट्टी छोडी नजाउँ नजाउँ लाग्ने
खुशी भए पनि खुशी मनाउन खाने
दुख भएपछि दुःख मेटाउन खाने
शोक चले नि खाने
झाेंक चले नि खाने
घरबार सकिए पनि पिर छैन
घरबार बिग्रे पनि पिर छैन
को रहेछ यसको आविष्कारक ?
त्यसलाई भेटे त खुशीले
त्यसको टाउकाको रौँ
कुखुराको भुत्ला उखेले झै उखल्थँे
अहिलेसम्म रक्सिमा लगाको धन
एक एक असुल्थेँ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
रक्सीलाई डिभोर्स

रक्सीलाई डिभोर्स

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x