साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोलेनाथ

नेताले देशै बेचे पनि हमरा नेता महान छन् भन्ने झोलेनाथहरु पनि महान छन् रातोलाई रातो भन्न नसक्ने कालोलाई कालो भन्न नसक्ने झोलेनथहरु हरेक पार्टीमा तमाम छन् ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

हे झोलेनाथ
तिम्रो आशिक्त देखेर चकित छन् भोलेनाथ
नेताले सु गरिहाल्यो भने पनि मुख थाप्ने
दशैं तिहार आयो भने नेताको मुख ताक्ने
नेताले सिन्को नभाँचे पनि नेता महान
नेताले ह्ड्डी फाल्यो भने कुकुरले जस्तो तानातान
गजबकै छ तिम्रो भक्ति
अनौठो छ तिम्रो आशक्ति
लुच्च्चा नेतालाई लुच्च्चा भन्न नपाइने
भ्रष्ट नेतालाई भ्रष्ट भन्न नपाइने
चोर नेतालाई भगवान ठान्ने
ठग नेतालाई ठग भन्न नजान्ने
जनताले भन्यो भने साँढेले झैं हान्ने
हे झोलेनाथ
यो देखेर चकित छन् भोलेनाथ ।

देशको खोला बेचे पनि हमरा नेता महान छन्
नेताले देशै बेचे पनि हमरा नेता महान छन्
भन्ने झोलेनाथहरु पनि महान छन्
रातोलाई रातो भन्न नसक्ने
कालोलाई कालो भन्न नसक्ने
झोलेनाथहरु हरेक पार्टीमा तमाम छन् ।

मलाई मनमा लागेको कुरो
यी झोलेनाथहरु यस धर्तिमा मात्र यति भक्त होलान् कि
भोलेनाथको संसार पुगे पनि यस्तै होलान्
त्यता पुगेकाहरु कोही खबर पठाउने होलान् ?

०००
घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x