साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीको आविष्कारक

को रहेछ यसको आविष्कारक ? त्यसलाई भेटे त खुशीले त्यसको टाउकाको रौँ कुखुराको भुत्ला उखले झैँ उखल्थे अहिलेसम्म रक्सीमा गाको धन एक एक असुल्थे ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

पहिले नखाउँ नखाउँ लाग्ने
लागेपछि भट्टी छोडी नजाउँ नजाउँ लाग्ने
खुशी भए, खुशी मनाउन खाने
दुःख भए, दुःख मेटाउन खाने
शोक चले नि खाने
झोँक चले नि खाने
घरबार सकिए पनि पिर छैन
घरबार बिग्रे पनि पिर छैन
को रहेछ यसको आविष्कारक ?
त्यसलाई भेटे त खुशीले
त्यसको टाउकाको रौँ
कुखुराको भुत्ला उखले झैँ उखल्थे
अहिलेसम्म रक्सीमा गाको धन
एक एक असुल्थेँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x