साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेश मै त हुँ

बाबु दास हुन् भन्न सक्छु म, जेसुकै भनुन् सुन्न सक्छु म, नोटको बिटो गन्न सक्छु म, देश नै परे बेच्न सक्छु म ।

Nepal Telecom ad

दान आउला खान पाउँला
गोठ छाउँला कोट लाउँला
नोट बेंकमा राख्न जाउँला
चम्चमी नयाँ कार ल्याउँला ।।

बाबु दास हुन् भन्न सक्छु म
जेसुकै भनुन् सुन्न सक्छु म
नोटको बिटो गन्न सक्छु म
देश नै परे बेच्न सक्छु म ।।

व्यर्थशास्त्रको विज्ञ मै त हुँ
अर्थशास्त्रको अज्ञ नै त हुँ
राजनीतिमा भाँड बन्दछु
युद्ध आउने मार्ग खन्दछु ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
0
Would love your thoughts, please comment.x
()
x