साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधाको सवारी

गधा जान खोज्दैछ आफै अगाडी, सवारी भने हाँक्न खोज्ने पछाडी, न उस्को इशारा गधा बुझ्न सक्छ, गधा खोज्छ के ऊ न त बुझ्न सक्छ ।

Nepal Telecom ad

थियो एक मान्छे गधामा चढेको
मुखै चाहिँ उल्टो फिराई बसेको
गधा फर्किएको थियो पुर्व तर्फ
उता उ भने वारुणीप्रन्त तर्फ

गधा जान खोज्दैछ आफै अगाडी
सवारी भने हाँक्न खोज्ने पछाडी
न उस्को इशारा गधा बुझ्न सक्छ
गधा खोज्छ के ऊ न त बुझ्न सक्छ ।

छडीले ठटाएर हिँड्मात्र भन्छ
रिसाएर गाली अनेकौं निकाल्छ
कि ता हान्छ लात्ती किता दिन्छ मुड्की
अनेकौं घरी लाउने गर्छ धुर्की ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x