साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलुपाँडे-पुराण

विधि आलु, विधान आलु, संविधान आलु रोजगारी इमान्दारी, जिम्मेवारी आलु । हितकारी आयोजना अग्रगामी आलु कर्म आलु, सर्म पनि धरोधर्म आलु ।

Nepal Telecom ad

आचार आलु, विचार आलु, सदाचार आलु
विवेक आलु, गतिमति आलु, सहमति आलु ।
जता पनि शान्ति आलु, सुरक्षा नि आलु
नीति आलु, नियम आलु, दण्ड पनि आलु ।

पानी आलु, विजुली र पेट्रोल पनि आलु
ग्याँस आलु, महँगीमा नियन्त्रण आलु ।
विकास आलु, निकास आलु, नैतिकता आलु
अलिकता राष्ट्रियता पनि भयो आलु ।

कर्मचारी, प्रहरीको मनोबल आलु
सेनानी र सिपाहीको आत्मबल आलु ।
जता हेर्‍यो उतैतिर राम्रो जति आलु
जता पनि मेरै मेरो हाम्रो ठूलो आलु ।

विधि आलु, विधान आलु, संविधान आलु
रोजगारी इमान्दारी, जिम्मेवारी आलु ।
हितकारी आयोजना अग्रगामी आलु
कर्म आलु, सर्म पनि धरोधर्म आलु ।

धन्य आलु । हे आलु तरकारी
जनताको रित्यायौ भकारी ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x