साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव अघिको त्यो रात

प्रलोभन बाँडफाँड गर्छ, त्यस रातले, असहमत मतलाई, बनाउन सहमत, निर्घात उत्पात गर्छ, त्यस रातले ।

Nepal Telecom ad

चुनाव अघिको त्यो रात- १

रातारात अनेकौं
खुराफात गर्छ त्यस रातले ।
मौन रहेर पनि
भित्र घात गर्छ त्यस रातले ।
सुइँको नपाइ,
भुइँचालो जान्छ त्यस रातमा,
अँध्यारो कुनामा
करामात गर्छ त्यस रातले ।

चुनाव अघिको त्यो रात- २

धर्म-सम्प्रदाय,जातपातको अनुपात,
मिलाउँछ त्यस रातले,
कसको भागमा कति सौदाको खात, दिलाउँछ त्यस रातले,
को जान्छ पार को डुब्छ मझधार
गरिन्छ जोड- घटाउ,
लोकतन्त्रका आँखाका तप्केनी
चुहाउँछ त्यस रातले ।

चुनाव अघिको त्यो रात-३

विश्वास साटासाट गर्छ,
त्यस रातले
प्रलोभन बाँडफाँड गर्छ,
त्यस रातले,
असहमत मतलाई,
बनाउन सहमत,
निर्घात उत्पात गर्छ,
त्यस रातले ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x