साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनीसँगको प्रेम

उनलाई धान्न गाह्रो भयो उनको थिचाइमा च्यापिएर उनको थिचाइले तातिएर मलाई उकुसमुकुस भयो ।

Nepal Telecom ad

जब मैले उनको बाक्लो र नरम
शरीर तानेर
ममाथि ओडाएँ ।
आहा ! कस्तो मज्जा आयो भनेर
उनको न्यानु पनाको मज्जामा
मोहित भएर संसार बिर्सन
मन लालायित हुनै लाग्दा
उनी यत्ति भारी भइन्
उनलाई धान्न गाह्रो भयो
उनको थिचाइमा च्यापिएर
उनको थिचाइले तातिएर
मलाई उकुसमुकुस भयो ।
त्यसैले
मैले मेरो प्यारो र बाक्लो
दश किलोको सिरक फ्याँकेर

पातलो ब्ल्याङ्केट ओडेर सुतेँ ।

०००
अल्वानी, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x