साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमतीको अनुहार

आखिर सधैँभर फुलेर पनि फाइदा नहुने भनेको त श्रीमतीकै अनुहार रहेछ न बेच्न मिल्छ न डुलाउन मिल्छ ।

Nepal Telecom ad

अनिल अदृश्य

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

ऊ फूल फुलाउँछ
मन्दिर छेउमा राखेर बेच्छ ।

ऊ बेलुन फुलाउँछ
स्कूल वरपर डुलाउँछ ।

ऊ रोटी फुलाउँछ
भोको भिडमा लैजान्छ ।

आखिर
सधैँभर
फुलेर पनि
फाइदा नहुने भनेको त
श्रीमतीकै अनुहार रहेछ

न बेच्न मिल्छ
न डुलाउन मिल्छ ।

०००
धनकुटा
सम्पर्क : ९८५२०४५५००, anilsharma2046@gmail.com

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बूढो गाउँ

बूढो गाउँ

अनिल अदृश्य
ऊ घुडा टेकिरहेछ

ऊ घुडा टेकिरहेछ

अनिल अदृश्य
राजधानी

राजधानी

अनिल अदृश्य
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x