साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो गाउँ

परदेशिएको सन्तान टाउको उठाएर हेर्‍यो आगनको डिल ! स्मरणमा, उडिरहेछ आकाशमा चङ्गा कराइरहेछन् केटाकेटी बजिरहेछ जमराको गीत टल्की रहेछ निधारमा टिका ।

Nepal Telecom ad

अनिल अदृश्य :

आज
धेरै वर्ष पछि गाउँ बिउझिँयो
सम्झियो आफ्नो बालापन
रमिते डाँडो,
सिरिरी बतास,
बासको कप्टेरो,
भातको गम,
पत्रीकाको सलक,
पुरानो चप्पल,
टोटाको धागो,
खसीको कान,
पिङको बैँस,
पक्कुको स्वाद,
फेरि
सम्झियो
परदेशिएको सन्तान
टाउको उठाएर हेर्‍यो
आगनको डिल !
स्मरणमा,
उडिरहेछ आकाशमा चङ्गा
कराइरहेछन् केटाकेटी
बजिरहेछ जमराको गीत
टल्की रहेछ निधारमा टिका
यहाँ
गाउँको
जवानी जहाजले उडाएपछि
ऊ
उनीहरु
सिंहदरबारको आकाशमा
उडाइरहेछन् रेमिट्यान्सको चङ्गा ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऊ घुडा टेकिरहेछ

ऊ घुडा टेकिरहेछ

अनिल अदृश्य
राजधानी

राजधानी

अनिल अदृश्य
श्रीमतीको अनुहार

श्रीमतीको अनुहार

अनिल अदृश्य
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x