साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो वैकल्पिक नमस्कार

याैटा स्वच्छ छवि हुनुहुन्छ भने उठाइदिनुस् दुबै हातहरू म समर्थन गर्न तयार छु र भन्नेछु, धन्य मेरो वैकल्पिक नमस्कार ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

मेरो वैकल्पिक नमस्कार छ
आफैलाइ थाहा छैन यो कस्लाइ हो ?
न दाजुलाई हो, न भाइलाई हो,
न दिदीलाइ हो, न बहिनीलाई
मैले नमस्कार त गरेकै हुँ, खै तर कसलाई ?

सधैं साथ दिने श्रीमानज्यूलाई हो कि ?
गन्तव्यमा पुर्‍याउने विमानलाइ हो कि ?
आफैलाई फुर्काउने अभिमानलाई हो ?
मेरो नमस्कार त यौटै छ
तर सारालाई पुर्‍याउनु पर्छ
बालाइ गरूँ, आमालाई
गालीले चित्त दुखाइ दिनुहुन्छ
नेताज्यूलाइ हो भनूँ,
सारा जनतालाई नै चित्त दुखाउनुहुन्छ
हाकिमलाइ हो भनूँ
बेलुका भट्टीमा पसेर बौलाइदिनुहुन्छ
त्यसैले खै कसलाइ गरूँ यो नमस्कार ?

बरू यो नमस्कारमा कसैको हकदाबी लाग्छ कि,
याैटा स्वच्छ छवि हुनुहुन्छ भने
उठाइदिनुस् दुबै हातहरू
म समर्थन गर्न तयार छु
र भन्नेछु, धन्य मेरो
वैकल्पिक नमस्कार ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x