साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई भाइरल बनाइदिनुस् न

धनी बाउकी एक्ली छोरी हुन सकिनछु कमजोरीले युद्ध पनि गर्न सकिनछु आवश्यकता टार्न पर्‍यो काम दिलाइदिनुस् जरूरी छ साथी मलाई भाइरल बनाइदिनुस् ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

खेतीलाई मनसुन चाहिएको छ
कामलाई भनसुन चाहिएको छ
त्यहि काम बनाउन त होला
आफ्नै धर्म छाडी बाइबल गाइएको छ

मेरो पनि जरूरी कुरा
कतै पुर्‍याइदिनुस् न
काम फत्ते पार्नु पर्‍यो
मलाई भाइरल बनाइदिनुस् न

घरै चल्न गाह्रो भयो, महंगीले सेक्यो
जाईफल त खानैपर्‍यो, खोकीले नै खोज्यो
लौ त साथी मलाई ठुला मान्छे भेटाइ दिनुस्
काम बनाउनै पर्‍यो भाइरल बनाइदिनुस्

धनी बाउकी एक्ली छोरी हुन सकिनछु
कमजोरीले युद्ध पनि गर्न सकिनछु
आवश्यकता टार्न पर्‍यो काम दिलाइदिनुस्
जरूरी छ साथी मलाई भाइरल बनाइदिनुस्

झुपडी त गरिबको महल हो घुस्याहा
धनीले त पित्तल लाए सुनै ठान्ने मजा
बिदेशिने मन छैन देशमा काम छैन
राशन चाहियो त शासनै ठिक छैन

काम ठुलो बन्नु पर्‍यो भन्सुन लगाई दिनुस्
अत्याचारै जरूरी छ भाइरल बनाईदिनुस् ।

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x