साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रकृतिप्रेमी जँड्याहा

मान्नु नै पर्छ उसको प्रकृतिप्रेम गीत गाइरहेको हुन्छ खुसियालीमा त्यो पनि फोहरी सडक किनारको नालीमा ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

सच्चा भुँइमान्छे हुन्छ जँड्याया
प्वाल गर्दैन खाने थालीमा

बारबिहारी, सर्वहितकारी, समताधारी
ध्यान दिँदैन न तालीमा न गालीमा ।
डराउँदैन कसैसँग लाग्दैन
कसैको हालीमुहालीमा ।

सहनशील व्यक्तित्व
गर्दैन शिकायत समाजको बदहालीमा ।
बोल्छ फररर अंग्रेजी त्यो पनि बंगालीमा
मान्नु नै पर्छ उसको प्रकृतिप्रेम

गीत गाइरहेको हुन्छ खुसियालीमा
त्यो पनि फोहरी सडक किनारको नालीमा ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x