साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार

सरकार अहिले व्यस्त हुन लागेको छ अस्ताउन लागेपछि आउनुस् सरकारले ढाड पनि कन्याइदिन्छ बिहे पनि गराइदिन्छ

Nepal Telecom ad

भोलानाथ सुवेदी :

एउटा चिलायो भनेर आयो
अर्को कन्याइदे भनेर आयो
सरकारलाई फुर्सद छैन
जोडी मिलाइदे भनेर आयो
सुन जति पनि सरकारसँगै छ
अमेरिका पठाउने एजेन्ट
सरकार सँगै छ
मँहगीको रापले जनता डढिसके
सरकार कालो चस्मा लगाएर
उज्यालोको प्रतिक्षामा छ
उसले सरकार पल्टाउँछु भनेर
भाषण गरेको सुनेर हाँसो उठ्यो
मरिसके पछि मार्छु भन्नू
कुन ठुलो कुरा भो
सरकार अहिले व्यस्त हुन लागेको छ
अस्ताउन लागेपछि आउनुस्
सरकारले ढाड पनि कन्याइदिन्छ
बिहे पनि गराइदिन्छ
सरकार तपाईं कै हो
के गर्दैन जे पनि गर्छ ।

०००
९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x