साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिकटक चिन्ता

बिनाकारण किन आँसु झार्नु अदालतमा बिन्तिपत्र हाल्नु अरु त के गर्न सकिन्छ कि आन्दोलन गर्नु कि राँके जुलुस गर्नु जाबो टिकटको लागि रोएर किन इज्जत फाल्नु ।

Nepal Telecom ad

भ‍ोलानाथ सुवेदी :

बोल्न मुख बन्द भएको होइन
हिँड्न खुट्टा बाँधिएको होइन
तिम्रो शरीरको लगाम अरुसँग छैन
किन ओठ तालु सुकाउँछौ महोदय
उसले तिम्रो भाग खोसेको छैन
सरकार कसैले चिन्न सकेन
राम्रो कामको पनि गुनगान भएन
पटका पड्केर सातो गयो रे
त्यसैले टिकटक बन्द भयो रे ।
न टिकटकले खेत जोत्ने
न गोडमेल मल हाल्ने
काम सघाउला भन्ने छैन
बिनाकारण किन आँसु झार्नु
अदालतमा बिन्तिपत्र हाल्नु
अरु त के गर्न सकिन्छ
कि आन्दोलन गर्नु
कि राँके जुलुस गर्नु
जाबो टिकटकको लागि
रोएर किन इज्जत फाल्नु ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x