साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चेत  

न त कुरा काट्छन् बाँदर देखाई दोष पराईको न त खोज्छन शीर्ष मान चाकडी गराईको  । त्यसैकारण ठान्छु बाँदर  केहि चेत भाको विकृतिमा मान्छेभन्दा  पछिपर्दै आको ॥

Nepal Telecom ad
डा. लोकेन्द्रप्रसाद पौड्याल
विकृतिलाई पाखा लाउने
खै आत्मवल हाम्रो ?
हामीभन्दा बरु होलान्
बाँदर नै राम्रो ?
तिनका झुण्ड मिलेका छन्
समानता बोकी
हामीभन्दा बरु तिनै
संयम पनि हो कि ?
लुुटनै परे लुुटी खान्छन्
हाकाहाक्कीसँग
मान्छेजस्तो हुन्न तिनको
छलकपट प्रसङ्ग ।
तिनै देख्छु प्रायः तैयार
परिआउँदा आँट्न
मान्छेजस्तो बानी छैन
पाइलैपिच्छे ढाँट्न ।
न त कुरा काट्छन् बाँदर
देखाई दोष पराईको
न त खोज्छन शीर्ष मान
चाकडी गराईको  ।
त्यसैकारण ठान्छु बाँदर
केहि चेत भाको
विकृतिमा मान्छेभन्दा
पछिपर्दै आको ॥
०००
काठमाडौं
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x