साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एड्भान्स झ्यालखान

पहिले बेइज्जती कमाएर अनि जेल र नेल भयो त्यसपछि बनी नेता, मान-इज्जत पनि भयो । पदमा बसी भए भ्रष्ट झ्यालखान त जानुपर्ने हो तर एड्भान्समै बसेकाले, फेरि जान नपर्ने भो ।

Nepal Telecom ad

चट्याङ मास्टर :

लाटो पहिले भ्रष्टाचार गर्छ,
अनि झ्यालखान पर्छ
बाठो पहिल्यै झ्यालखान बस्छ
अनि भ्रष्टाचार गर्छ ।

तरिका यो दोस्रो राम्रो
एड्भान्स मै झ्यालखान गयो
त्यागी नेता कहलाई,
पछि घिच्नु घिचे भयो ।

पहिले बेइज्जती कमाएर
अनि जेल र नेल भयो
त्यसपछि बनी नेता,
मान-इज्जत पनि भयो ।

पदमा बसी भए भ्रष्ट
झ्यालखान त जानुपर्ने हो
तर एड्भान्समै बसेकाले,
फेरि जान नपर्ने भो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x