सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यस्तै छ हजुर यहाँको चलन

आफूले गर्न नसकेको काम भन्दिने हो त्यो कामै होइन अरुले गर्न सके भन्दिने हो कसैको बोलीको टुङ्गो छैन । आज आधि पेट खाए के भो देखाउनुमा छ यहाँ मज्जा आफ्नो गाडी मात्र पक्का अरुले चढेका सबै कच्चा ॥

Nepal Telecom ad

नारायण भट्टराई :

लाउनु छ सधैँ फुर्ति अमेरिकन लाहुरेको बिल्ला भिरेर
कमायो तिर्यो कमायो तिर्यो सकिने होइन कहिलै तिरेर ।
देखेर छिमेकीको ठूलो घर हुन्छ अर्कोलाई सधैँ जलन
देखाउन लाई सबै राम्रो यस्तै छ हजुर यहाँको चलन ॥

आइनपुग्दै तलब खातामा आतंक मच्चाउँछन् बिलहरु मिलेर
आफ्नै सपनाको बन्धक मान्छे सोच्न सक्दैन जान फिरेर ।
पैसा हुनेलाई सधैँ मस्ती नहुनेलाई केवल जलन
देखाउनलाई हाँस्नै पर्छ यस्तै छ हजुर यहाँको चलन ॥

आफूले गर्न नसकेको काम भन्दिने हो त्यो कामै होइन
अरुले गर्न सके भन्दिने हो कसैको बोलीको टुङ्गो छैन ।
आज आधि पेट खाए के भो देखाउनुमा छ यहाँ मज्जा
आफ्नो गाडी मात्र पक्का अरुले चढेका सबै कच्चा ॥

सपनाको देशमा छन् मान्छे आफ्नै सपनाका दास
सपनाको घर पर्खिन्छ एक्लै मालिकको भने काममै बास ॥

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
झूटको खेती

झूटको खेती

नारायण भट्टराई
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल