साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना छ झाेलेहरूलाई

सबै झाेले तर्कियून् बिना पैसा काम गर्नु पर्दा झाेले झर्कियून् झाेलेका घरमा असिना परेझैँ सुनका असिना बर्सियून् लौ है झाेलेहरू हाे नयाँ वर्ष ८१ मा तिमीहरूका दिन फर्कियून् ।

Nepal Telecom ad

हाेम सुवेदी :

नयाँ वर्षमा
मेराे देशका सबै सबै
झाेलेका दिन फर्कियून्
भात खाएर हैन सुन खाएर
झाेलेका भुँडी चर्कियून्
झाेलेलाई शुद्ध पार्न
गुदद्वारमा बाेकी ल्याएकाे
सुनपानी छर्कियून्
हरियाे घाँस खाएर
उग्राइबसेकाे साँढेझैँ
मैदानमा झाेलेहरू खर्कियून्
जनताकाे काम गर्नु पर्दा
सबै झाेले तर्कियून्
बिना पैसा काम गर्नु पर्दा
झाेले झर्कियून्
झाेलेका घरमा
असिना परेझैँ
सुनका असिना बर्सियून्
लौ है झाेलेहरू हाे
नयाँ वर्ष ८१ मा
तिमीहरूका दिन फर्कियून् ।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x