साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारको चरी

अब क्रमशः पथ, भवन र नगरका प्वाँख पनि जोड्न थालेकोछ आफ्नो गुणमा त्यसैले त्यो गुण पक्का हुँदैछ त्यसैले उसले चल्ला काडिरहन्छ अनन्त अनन्तसम्म !!

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

भ्रष्टाचारको चरी
घरि टारबाट
घरिवारबाट
त्यसरी नै कहिले कोटबाट
र कहिले कण्ठबाट
जातजातका सिन्का बटुलेर
गुण लाइरेछ चार दशकदेखि

अब क्रमशः पथ, भवन र नगरका
प्वाँख पनि जोड्न थालेकोछ आफ्नो गुणमा
त्यसैले त्यो गुण पक्का हुँदैछ
त्यसैले उसले चल्ला काडिरहन्छ
अनन्त अनन्तसम्म !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x