साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नौलो क्षितिज

गिद्धलाई लाश प्रतिको समवेदना हुँदैन केवल उनीहरू सिनोमा नजर लाउँछन् आवेग प्रदर्शन गरेर भोजन गर्दछन् अनि बिस्ट्याँछन् धरती नै दुर्गन्धित पारेर ।।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

यात्रुहरू यात्रारत रहँदारहँदै
धुम्मिएको क्षितिजमा पुगेका छन्
बादल हटेर घाम लाग्ने होइन
उज्यालो ढलेर सकिएपछि
अँध्यारो सुरुङभित्र पस्नु पर्ला भनेर
कहालिएका छन् यात्रुहरू ।।

धुमिल दृष्टिले हेर्दा धरती भरि
रगत कटकटिएका लाशहरू देखिन्छन्
तिनै लाशका वरिपरि
सिनोमा रमाउने गिद्धहरू
पालैपलो घेरा हाल्दैछन् ।।

गिद्धलाई लाश प्रतिको समवेदना हुँदैन
केवल उनीहरू सिनोमा नजर लाउँछन्
आवेग प्रदर्शन गरेर भोजन गर्दछन्
अनि बिस्ट्याँछन् धरती नै दुर्गन्धित पारेर ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
अगस्तिहरू

अगस्तिहरू

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x