साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नोटै खानु नोटै लाउनु

नोटको कमि नभएसी, सबै कुरा पुग्छ त्यसपछि जाँड रक्सी, चुरोट लिनुहोस् ।

Nepal Telecom ad

पदम भण्डारी :

खेतबारी गाईभैंसी, गोठ लिनुहोस्
मेरो दौरा सुरवाल, कोट लिनुहोस् ।१।

देशमा केहि गर्छु भनि, दुःख कष्ट झेलें
म भन्दिन मेरा दुःख, चोट लिनुहोस् ।२।

तपाईंकै मान्छेले हो, मलाई रुवाएको
झरेका आँसु काँपेका, ओंठ लिनुहोस् ।३।

मेरो छाक टार्ने कुरा, मेरा लागि ठूलो
दिनुहोस् पैसा मेरो, भोट लिनुहोस् ।४।

जल जमिन जंगल, पारि सुम्पेपछि
कमि हुन्न त्यसपछि, नोट लिनुहोस् ।५।

नोटको कमि नभएसी, सबै कुरा पुग्छ
त्यसपछि जाँड रक्सी, चुरोट लिनुहोस् ।६।

नोटै खानु नोटै लाउनु, नोटै ओढ्नुस् र
देशलाई ध्वस्त पार्ने, अठोट लिनुहोस् ।७।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x