साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचार गर्नुस् न्यायाधीशज्यू

तपाईं न्यायाधीश पदबाट निवृत हुँदा जनताले कसरी सम्झेलान् ? हो ! यदि न्यायाधीश बन्न चाहान्छौ भने तिम्रा पाइला पाइलामा यिनै र यस्तै अन्य प्रश्नको जवाफ मागिनेछ ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

तपाईलाई न्यायाधीशमा छनौट गर्नु पूर्व नै
आफूलाई जाँच्नुस् के म न्यायाधीश हुन लायक छु ?

तपाई न्यायको कुर्सीमा बिराजमान हुनु अघि
आफै परीक्षा लिनुस् कि म त्यो कुर्सीमा बस्न योग्य छु ?

मुद्दाको मिसिल पल्टाउनु अघि आफैलाई सोध्नुस्
के म यो मुद्दा फैसला गर्न निस्पक्ष छु ?

वकिलको बहश सुन्नु अघि निर्णय गर्नुस्
के म पूर्वाग्रहरहित भएर बहश सुन्दैछु ?

फैसलाको निर्णयाधार लेख्नु भन्दा अगाडि प्रश्न गर्नुस्
के म फैसलाको निर्णयाधार लेखेर सत्य न्याय दिदैछु ?

फैसला र आदेशमा सही गर्नु अघि आफैसित सोध्नुस्
के तपाईंले फैसला आदेशलाई हार्नेले पनि चित्तबुझाउने ठाउँ छ ?

इन्साफ गर्दा सोच्ने गर्नु भएको छ
तपाईं न्यायाधीश पदबाट निवृत हुँदा जनताले कसरी सम्झेलान् ?

हो !
यदि न्यायाधीश बन्न चाहान्छौ भने तिम्रा पाइला पाइलामा
यिनै र यस्तै अन्य प्रश्नको जवाफ मागिनेछ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
अगस्तिहरू

अगस्तिहरू

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x