साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदको जुत्ता !

जन्मदा म तिम्रो छोरो मात्र थिएँ आज मर्दा देशकै छोरो भएको छु । आमा ! म ढले पनि देशको छातीमाथि विदेशीको बुट बजार्न नदिनु है।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

आमा !
मैले तिमीलाई सुख त दिन सकिन
तर सम्झनाको लागि
रगतले लतपतिएको जुत्ता चिनो छोडेको छु।
यो जुत्तामा लतपतिएको रगत
आखिर तिम्रै त हो नि आमा !
यो जुत्ताताबाट आउने पसिनाको गन्ध
आखिर तिम्रै माया त हो नि आमा !

आमा !
रगतले लतपतिएको जुत्ता नै
तिम्रो लागि चिनो भयो।
मैले भिर्ने स्कूलको झोला नै
तिम्रो मायाको चिनो भयो।

आमा !
मलाई सम्झेर नरुनु अब
जन्मदा म तिम्रो छोरो मात्र थिएँ
आज मर्दा देशकै
छोरो भएको छु ।

आमा !
म ढले पनि
देशको छातीमाथि
विदेशीको बुट बजार्न नदिनु है।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x