साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगीमा होस् हास-परिहास

कहिले प्रशंसामा गुंजिएको ताली कहिले मुख छाडेर दिन्छन् गाली मायाप्रेम जताततै होस् यसपाली। किन बस्नु त्रासमा भइ उदास, जिन्दगीमा होस् हास-परिहास।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :


किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास परिहास।
किन बस्नु यो थुतुनो किच्याएर,
हुनुपर्छ सधैं अतुलित उल्लास ।


जिन्दगी हुनुपर्छ जोशको प्रसंग
देखियोस् मुहारमा खुसी छर्लङ्ग
इष्टमित्र परिवार पनि परुन् दंग
प्रत्येक क्षण जागृत रहोस् उमंग।
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास।


सुख मात्र होइन दुख चाहिन्छ
सुख मात्र चाहँदा दुख पाइन्छ
कसैले बढी गन्दैमा लोभ किन,
कसैले केही भन्दैमा क्षोभ किन ?
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास ।


जब जब राख्छौं बढीअभिलाषा,
हात लाग्छ सुन्नाअर्थात निराशा ?
राखी शिष्ट सरल सन्तुलित भाषा
अहम् ब्रह्मास्मि आफ्नो परिभाषा
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास।


जीवनको यात्रा उकाली ओराली
कहिले प्रशंसामा गुंजिएको ताली
कहिले मुख छाडेर दिन्छन् गाली
मायाप्रेम जताततै होस् यसपाली।
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास।४।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x