साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्यमानी

सोल्टीनी भन्नुहुन्छ मेरी सोल्टिनी कति भाग्यमानी शरीरमा रामनाम ओढे पनि धन चाहिँ जोड्ने नै पुर्पुरो हो चोरे पनि ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

उनी भन्थिन् मेरी छोरी
कति भाग्यमानी,
ओछ्यानमा बसेर
चिया पाउरोटी खानी

मेरी आमा भन्नुहुन्थ्यो
मेरी छोरी कति भाग्यमानी
मेचमा बसेर जागीर खानी

हजुरआमा भन्नुहुन्छ
मेरी नातिनी कति भाग्यमानी
हाँसेरै सबलाइ झुक्याउँछे
जानी जानी

अब सासुआमा भन्नुहुन्छ
मेरी बुहारी कति भाग्यमानी
चोर झुक्याउन नक्कली सुन
लगाउँछे छानी छानी

कुप्री हजुरआमा भन्नुहुन्छ
पनातिनी कति भाग्यमानी
थोरै कपडाले पुग्छ भनेर
छाेटो छाेटो लुगा लाउँछे मेरी नानी

सोल्टीनी भन्नुहुन्छ
मेरी सोल्टिनी कति भाग्यमानी
शरीरमा रामनाम ओढे पनि
धन चाहिँ जोड्ने नै पुर्पुरो हो
चोरे पनि ।

०००
कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x