साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन मुक्तक उर्फ ठोक्तक

खानुस्, चिथोरेर खानुस् खानुस्, कोपरेर खानुस् देश तपाईंकै बिर्ता रहेछ खानुस्, निचोरेर खानुस् !

Nepal Telecom ad

दिव्य गिरी :

१.
सक्कली नेपाली, नक्कली भुटानी बन्छ
दाह्री र जुँगा लामो भएसी मुर्ख ज्ञानी बन्छ
कुनै आश्चर्य मान्नु पर्दैन यो नेपाल हो नेपाल
जो भ्रष्ट र तस्कर छ, ऊ नै महादानी बन्छ ।

२.
जुलुस निकाल्नुस् र टायर बाल्नुस्
यो च‍ोर त्यो चोर ! नारा भट्याउन थाल्नुस्
जति ठूलो स्वरमा करायो विपक्षी उति डराय‍ो !
आगो निभाउनु भन्दा बरू पेट्रोल हाल्नुस् ।

३.
खानुस्, चिथोरेर खानुस्
खानुस्, कोपरेर खानुस्
देश तपाईंकै बिर्ता रहेछ
खानुस्, निचोरेर खानुस् !

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x