साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बक्ताे कुतर्क खालि

जत्था हिजाे अलग्गै लाेली अलग्ग बाेली भर्रात रङ्गिएकाे भिन्नै घसेछ लाली साेझाे गरे नि औँला घ्यू निस्कने हुँदैन याे मन्त्र भाेट गन्दा फर्जी खसाल्छ जाली ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

निन्दा गराेस् प्रशंसा या तुच्छ दुष्ट गाली
काेचेर बुद्धि बिर्काे ठाेक्नै परेछ ताली

भिज्दाे मुसाे हिजाेकाे ऐले छ बाघ ठिक्क
हुंकार गर्जना छन् नारा नयाँ उछाली

भुट्टाे न भाङ बुझ्ने सिद्धान्त राजनीति
व्याख्यान चाटुकारी बक्ताे कुतर्क खालि

सादा सुधाहरूमा मानाे छ विज्ञ व्यास
मैनै सबै छु जान्ने फाेस्राे मपाइँ पाली

लर्काेे पछाडि देखे उफ्रिन्छ दाँतिदाँती
सम्धी कि मीत साम्ने सालाे र धूर्त साली

जत्था हिजाे अलग्गै लाेली अलग्ग बाेली
भर्रात रङ्गिएकाे भिन्नै घसेछ लाली

साेझाे गरे नि औँला घ्यू निस्कने हुँदैन
याे मन्त्र भाेट गन्दा फर्जी खसाल्छ जाली ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काेक्किने झैँ छ ताताे पिँडालु

काेक्किने झैँ छ ताताे...

पुरूषाेत्तम सिग्देल
जाेरी नखाेज सर्कार

जाेरी नखाेज सर्कार

पुरूषाेत्तम सिग्देल
ठाेक्ता बन्दुक

ठाेक्ता बन्दुक

पुरूषाेत्तम सिग्देल
चिप्लाे घसेर बाेली छेक्ने

चिप्लाे घसेर बाेली छेक्ने

पुरूषाेत्तम सिग्देल
ताली महात्म्य

ताली महात्म्य

पुरूषाेत्तम सिग्देल
सदाचार नै श्रेयष्कर !

सदाचार नै श्रेयष्कर !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
भन्दैन कोही पनि

भन्दैन कोही पनि

के.पी. पाैडेल
0
Would love your thoughts, please comment.x
()
x