साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली महात्म्य

वाणी पगाल्न सक्ने सुन्दाेछ श्राेतृ वृन्द नाचूँ कि राैसिएरै हाेस् पर्र बज्छ ताली बेअर्थ झ्वाँक रुख्खा सुन्दै हुने उमर्काे राखे जसाे धराैटी मागेर बज्छ ताली ?

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

मञ्च प्रवेशमा नै घुम्दै उराल्छ खालि
उद्देश्य एक पैले खाेज्ने रहेछ ताली

श्राेता मनाेदशा के विज्ञान के छ अर्थ
बेफ्वाँक उफ्रिएरै मिल्ने हुँदैन ताली

मुस्कान मन्द खाेली भ्रूभङ्गिमा उचाली
वाणी खुलून् स्वयं नै बज्नेछ पर्र ताली

सुन्दै कठाेर लाग्ने फाँकी न छन्द मिल्छन्
अस्पष्ट शुष्क बाेली के बज्छ खाेज्नु ताली

वाणी पगाल्न सक्ने सुन्दाेछ श्राेतृ वृन्द
नाचूँ कि राैसिएरै हाेस् पर्र बज्छ ताली

बेअर्थ झ्वाँक रुख्खा सुन्दै हुने उमर्काे
राखे जसाे धराैटी मागेर बज्छ ताली ?

सिक्ने कला कसाेरी वक्ता जहाँ जिताली
श्राेता बनी सिकाैला बज्दाे रहेछ ताली

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x