साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सदाचार नै श्रेयष्कर !

संझून् नाम स्वयं भनून् मम छिटै मैवाद रत्नाकर। हुन्छन् मेलमिलाप दर्शनसितै आचार श्रेयष्कर ।। ढीला गर्न हुँदैन खेल्छ अरिले छाेड्द्याै स-साना कुरा। याे सङ्कष्ट निदान हाेस् मुलुककाे भाे- भाे नबन्द्याै छुरा !!

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

चर्क्याे झन् झगडा प्रधान दलमा भित्रै छ झर्काे अहम्।
सत्ता केन्द्रमुखी कुव्याधि मनमा पाखण्डिला छन् स्वयम्।।
उत्रेला नव — संविधान कसरी ? अभ्यास —आचारमा ।
सङ्ला ब्रम्ह विवेकले दलहरु जुट्लान् नयाँ धारमा ??

खुट्टा तान्न नलाग ! दुच्छर न ह्वाै बिर्स्याै बितेका दिन ?
पुत्ला बन्न हुँदैन शक्तिग्रृहले, मुन्ट्याउँछन् छिन्छिन ।।
चर्काे भाेगिसक्याै छिमेक कसरी , छर्छन् जुगुप्सा घृणा ।
यस्तै द्वन्द्व र द्वेषकै समयमा, फैलाउनेछन् फणा !!

संझून् नाम स्वयं भनून् मम छिटै मैवाद रत्नाकर।
हुन्छन् मेलमिलाप दर्शनसितै आचार श्रेयष्कर ।।
ढीला गर्न हुँदैन खेल्छ अरिले छाेड्द्याै स-साना कुरा।
याे सङ्कष्ट निदान हाेस् मुलुककाे भाे- भाे नबन्द्याै छुरा !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
काण्डैकाण्ड छ झिस्मिस !

काण्डैकाण्ड छ झिस्मिस !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नेपाल नेपाल होस् !

नेपाल नेपाल होस् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ताक्छन् सबै सन्दुस !

ताक्छन् सबै सन्दुस !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिचरो मन्त्री !

बिचरो मन्त्री !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मन्त्री बन्नै हतार 

मन्त्री बन्नै हतार 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय पैसा !

जय पैसा !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
डर लाग्छ !

डर लाग्छ !

कलानिधि दाहाल
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
बलात्कृत

बलात्कृत

फित्काैली डटकम
बक्ताे कुतर्क खालि

बक्ताे कुतर्क खालि

पुरूषाेत्तम सिग्देल
भन्दैन कोही पनि

भन्दैन कोही पनि

के.पी. पाैडेल
0
Would love your thoughts, please comment.x
()
x