साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काण्डैकाण्ड छ झिस्मिस !

प्रदेश राज्यका मान्य होल मन्त्री बनाउँदै । तुटतन्त्र चलाएर हिंडौं हामी गनाउँदै ।। गाईजात्रा त साँढेका भक्कू नाच छ किस्मिस । गठ-बन्डा प्रतापैले काण्ड नै सब झिस्मिस ।।

Nepal Telecom ad

बदीप्रसाद दाहाल :

बालियो लोकको तन्त्र, फालियो गणको कथा ।
हापियो सञ्चको बाद, भागबन्डा जतातता ॥

बन्डातन्त्र महामन्त्र गुटभित्र र बाहिर ।
विधान नीति सिद्धान्त मिव्नमा सब माहिर ।

भ्रातृ औ मातृसंस्था जो शुभेच्छु सब्ध छन् जति।
टीकामाला लगाएर मिचे विधानको गति ॥

बन्दा मिलाई ठन्डा छन् एकतन्त्र रूचाउने ।
टन्टालन्ठा सबै भाग्दा हुन्छु झण्डा समाउने ।

प्रजातन्त्र मजातन्त्र बन्डातन्त्र सधैं रहुन्
नेतान्त्र महामन्त्र जनताले कहीरहून्।।

गठबन्धनकै तन्त्र जनतन्त्र भनी बुझून् ।
नातावाद मिलाएर गुटतन्त्र चलीरहून् ।।

कालेलाले सधैं भाले खाले गाले उठाउँदै ।
सर्पविच्छी मुसा पालाैँ लोकतन्त्र सुताउँदै ।।

प्रदेश राज्यका मान्य होल मन्त्री बनाउँदै ।
तुटतन्त्र चलाएर हिंडौं हामी गनाउँदै ।।

गाईजात्रा त साँढेका भक्कू नाच छ किस्मिस ।
गठ-बन्डा प्रतापैले काण्ड नै सब झिस्मिस ।।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x