साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्षकै भक्षक

Nepal Telecom ad

मन्त्री छन् धनधान्यपूर्ण रसिला, चिल्ला सुकीला अहा !
त्यस्तै छन् सब कर्मचारी हँसिला, साला–सहेली सफा
ब्यापारी हुन गो अपार धनको, स्वामी महा–तस्कर
सेठै जो बलबाहु चाकर यहाँ, छन् भक्षकै भक्षक ।।१।।

झन् झन् दीनदयालु बन्छ जनता, रोज्गार धन्दा नभै
अफ्रीका र मलेसिया अरबमा, जान्छन् तरूना सबै
नेता तक्षक झै बनेर ढुकुटी, रित्याउनै दक्ष छ
गुण्डाराज चलाउँछन् मुलुकमा, छन् भक्षकै भक्षक ।।२।।

नाता–गोत्र र क्षेत्र– चाप्लुस भए, पाईन्छ ठाउँ मजा
मेधा सीप र योग्यता पछि परे, उल्टो चल्यो सभ्यता
नेता तक्षक नाग झै बनिसक्यो, के भन्नु खै रक्षक ?
मात्रै यी भुँडीभक्त लस्कर सबै, छन् भक्षकै भक्षक ।।३।।

धादिङवेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x