साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफूलाई पुर्ने खाडल

Nepal Telecom ad

घस्रेर भन्छन् कार्यकर्ता आज बन्द छ
बन्दको चारैतिर मीठो सुगन्ध छ ।

साङ्लो झिंगो केही मर्नु हुन्न भन्छन्
पार्टी त्यसको प्रत्येक हिसाब गन्दछ ।

कहिले होला बन्दको सुगन्ध हराउने ?
तत्काल हट्ने यसको छेक छन्द छ ।

हल्का छुनु हुन्न तातो चिसो हावाले
आदेश यो माथिको तलकाले भन्दछ ।

कसरी बन्दछ सुन्दर शान्त देश हाम्रो
महङ्गा उमे्रका पाटी–पार्टी मै द्वन्द्व छ ।

अरूलाई रिजाउने मनसायले होला
आफूलाई पुर्ने खाडल आफैं खन्द छ ।।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x