साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिता–पुत्रबीच सवाइ

Nepal Telecom ad

पिताः
हे छोरा ! मध्यपान हुन्छ जहरिलो कदापी पिउने नगर
मानव जीवन ध्वस्त पारी यसले तुल्याई दिन्छ बगर ।

पुत्रः
हुन्छ बा ! पहिलो र अन्तिम गिलास यही लाद्रोमा पार्दछु
मध्य भागका गिलासहरू सव साथीभाइलाई सार्दछु ।

पिताः
राजा नलको चालले तिमीले नखेल है तासजुवा
भानुभक्तको घाँसीले भनेझैं खन्दिनु एउटा कुवा ।

पुत्रः
ढाँटौँ किन हजूरलाई मैले सच्चा कुरा कहन्छु
तासजुवा कदापि छुन्न हे ! बुबा च्याँखे थापी सहन्छु ।

पिताः
परस्त्री गमनबाट हे ! छोरा सधैँ रहेस् है पर
एड्सको जगजगी छ है छोरा लाग्छ मलाई पो डर ।

पुत्रः
सत्यसत्य धरोधर्म हे ! बुबा पारी गाउँ गा’ छैन
आफ्नै गाउँका चेलीबेटीहरूको उद्धार गर्न भ्याछैन ।

पिताः
हे ! छोरा विदेशी लत्ता कपडा कहिले जिउमा नबेर
सक्छस् भने अंग्रेजी सिनेमा तैँले कदापि नहेर ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x