साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै कहाँ बीपीवाद ?

Nepal Telecom ad

खोक्ररा बोक्ररा, कर्मकाण्डी स्वभाव
घिच्ने थिच्ने, दानवी दुस्ट भाव ।
सत्ता भत्ता, गुन्जिँदै स्वार्थ– नाद
लुट्छन् कुट्छन्, खै कहाँ बीपिवाद ।।१।।

मात्रै सम्झी, श्राद्धको ढ्वाङ रच्ने
बिपी भन्दै, आफू— आफ्ना हसुर्ने ।
धिक्कारै हो, ढोल मात्रै छ वाद
चुक्छन् झुक्छन्, खै कहाँ बीपिवाद ? ।।२।।

खेदी अन्तै, सिर्जनाका तरूण
छेदी बन्दै, उन्नति मांस रुग्ण ।
सानो छाती, शुष्क हौ मात्र पात
बिपीमाथी, गर्दछौ हातपात ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x