साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश त चपाएर थुक्ने पान ?

Nepal Telecom ad

आन्दोलन भयो तानातान भयो
दुवैतिर ढुङ्गा हानाहान भयो ।

लड्न सकेन् हाम्रा सेना सिमानामा
भन्छ सुस्ता भारतलाई दान भयो ।

जस्ले हिजो मेची अनि काली बेच्यो
आज उस्कै ठाउँ ठाउँमा मान भयो ।

विदेशीको अघि घुँडा टेक्दा टेक्दै
चपाएर थुक्ने झैं देश पान भयो ।

देश कसरी बनाउने ? भन्ने नेतालाई
न त बुद्धि भयो न नै ज्ञान भयो ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x