साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सायोनारा

Nepal Telecom ad

छहरा, हिरा, लहरा, टहरा
जता हे¥यो उतै देख्छु
महरै महरा !

इँटहरी, इँटहरा, कटहरा, मटहरा
जता हे¥यो उतै देख्छु
महरै महरा ! !

धरहरा, तरहरा, तनहरा, मनहरा
जता हे¥यो उतै देख्छु
महरै महरा ! ! !

नगराँ, डगराँ, बगराँ, शहराँ
जता गयो उतै देख्छु
महरै महरा ! !

रारा, तारा, बारा, खारा
जता गयो उतै सुनिन्छ
गणतन्त्रका नारा
अब चैँ फुक्लिन्छ कि
राजतन्त्रका दारा ! !

छायो नारा, छायो नारा
देशभरि गणतन्त्रको छायो नारा
सायोनारा, सायो नारा
देशबाट राजतन्त्रलाई सायोनारा ! !

(‘सायोनारा’ जापानी भाषाको शब्द हो । यसको अर्थ हो विदाई ।)
जनपथटोल, विराटनगर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x