साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल रातो अस्टक

Nepal Telecom ad

१. बजार यो शून्य शून्य किन भयो भाइ ?
चहल र पहल त गयो तिज सँगै !

२. फेसबुकै रातो थियो ! अहिले छ अर्कै ?
तिज सँगै रातो हिँड्यो अवशेष मात्रै !

३. अहिले ता बस जम्मै ख्वात्लाक् ख्वात्लाक् छ नि ?
तिजसँगै भिड गयो ! घर फिरे चेली !

४. अलिकति छोगडाको खाँचो छ है भाइ ?
छोगडाको स्टक गयो चेलीकै नै माइती !

५. हिजोआज टिभीभित्र एफ.एम.भित्र नाचगान खोइ ?
के छैन है ! के छैन है ! सोधुँ चेली सँगै !

५. शिवज्यू र पार्वतीको कथा कता गयो ?
आघौँ तिजसम्म अब विदा मागी गयो !

६. तिज चम्क्यो नेपालमा ! अचम्म नै भयो !
कति धनी चेली ! भन्ने सन्देश नै छर् यो !

७. नयाँ नेपाल आयो ! भन्थे यही रङ्गे नै हो ?
रातो रातो ! यही नै हो ? भन चेली के हो ?

झर्रो नेपाली घर, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x