साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँले– गुण्डा

Nepal Telecom ad

(भूतको भिनाजु)

कपाल चारैतिर चट्ट काटी
पाटी लगाई सव त्यो तलासी
ऐना लिई आँ गरी ओठ दाँत
जिभ्रो–गिजा जाँचि पुछेर हात ।

जुँगा मुसारी मुखमा चुरोट
च्यापी डटेको नकटो छ कोट
मोजा कलेजी सुरुवाल सेतो
कमीज नीलो पटुका पहेंलो ।

चश्मा हरियो गलेबन्द जाली
जुत्तामहाँ खुब् टलकन्छ काली
टोप्रेलको टोपी ढलक्क ढाली
रूमाल रातो मुखमा छ लाली ।

ठाडो शिकारी खुकुरी भिरेर
छट्के टिकोलाई पिठो घसेर
कक्र्याइ आँखा मुखमा सुपारी
चपाउँदै रङ्ग परेर भारी ।

गालामहाँ चट्ट लगाई हात
थर्काउँछन् मण्डलि भै समाज
यस्तो मजाको नकली मयूर
आहा ! ! बनूँ है म पनि हजूर !

(‘शारदा’ वर्ष ८ अङ्क १ सं. १९९९ बैशाखको विशेषाङ्कबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
मसँग मितेरी लाउनुहुन्छ ?

मसँग मितेरी लाउनुहुन्छ ?

वासुदेव लुइँटेल
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल
म लामो कुरो जान्दिनँ !

म लामो कुरो जान्दिनँ...

वासुदेव लुइँटेल
गाउँले– गुण्डा

गाउँले– गुण्डा

वासुदेव लुइँटेल
निम्तालुमा नाम दरिएन

निम्तालुमा नाम दरिएन

वासुदेव लुइँटेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x