साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्री हुन्छु अनि

Nepal Telecom ad

कतिलाई उचालो, धेरैलाई पछारो
छिद्रान्वेषी– ‘टीकाकार’ भन्दै धेरै लगारो ।

हचुवामा कलमले, मलम नि लाउँछु
शक्तिकेन्द्र धाई आफू, चाकडी नै गाउँछु ।

तिललाई पहाड र पहाडलाई हाड
पत्रकार हुँ मन्तरमा ल्याउँछु महाकाल ।

हल्ला पोती खुस्काउँछु, धोती जस्को पनि
खसी–भेडा–बोकासरी बिक्री हुन्छु अनि ।

धादिङ्ग

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x