साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारको गेटमा किन कुकुर छैन ?

Nepal Telecom ad

प्रश्न

ठुल्ठुला घरमा आजकल कुकुर पाल्छन् ठुला ठुला
सिंह दरबारको गेटमा कुकुर छैन किन होला ?

उत्तर

सिंहदरबारका मानिस स्वाबलम्बी सशक्त छन्
कुकुरले गर्नु पर्ने काम यी आफै गर्न सक्तछन्

नचिनेका नजानेकालाई यी घुक्नु घुक्दछन्
चिनेका जानेकालाइै (पुच्छर छैन) हातैले काम टार्दछन्
टाढैबाट यी आफ्ना मालिकलाई प्रष्ट चिन्दछन्
बफादारी एउटा सक्दैनन्, बाँकी सम्पूर्ण गर्दछन् ।

बत्तिसपुुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x