साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय बन्डा !!

Nepal Telecom ad

फुँदा गाँसी फेरि लेख्यौ, सम्झौताका बुँदा
धरतिका भारमात्रै, रेछन् सबै भुँदा ।
संविधान बन्छ भन्ने, शीर्षलाई डर
तदर्थ र सङक्रमण नै, यिन्लाई लाग्छ भर ।।१।।

आधा करोड युवा जति, पराइ देश पठाइ
नयाँ राजा बन सधैं, लुट फुट गराइ ।
खरबौँको खर्चबाट, सभा बने पनि
गल्र्याम्गुर्लुम् पारीराछौ, सहमति भनी ।।२।।

सहमति शब्दमाथि, बलात्कार भयो
जनताको मत आज, तिरस्कार भयो ।
संविधान सभामाथि, डन्डा चलाउन
भार्दारको ब्यूरो बन्यो, रन्डा लगाउन ।।३।।

छ सय एक् सुगा–मैना, भेडा–बाख्रा–च्याङ्ग्रा
जागिर घिच्ने गोडा मिच्ने, कस्ता रेछन् ग्वाङ्ग्रा ?
संविधान बन्ने स्वप्ना, सप्ना मात्रै भयो
लामो जनसंघर्ष त, शीर्ष पाल्ने भयो ।।४।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x