साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
विवेक भएऽ स्याललाई बाघ भन्थ्यौँ हामी ?
बुझ्या भएऽ बाँदरलाई तरवार दिन्थ्यौँ हामी ?
लहैलहैमा रमाउने वानी परेछ हजुर
नत्रऽ आठवर्षसम्म भुस कुटेर बस्थ्यौं हामी ??

२.
नटोक्ने कुकुरलाई जगाउने किन ?
चकलेटका लागि कुलदेवतालाई भगाउने किन ??
नमच्चिने पिङका सय झट्का हजुर !
अङ्ग छरपष्ट भइसकेपछि लुगा लगाउने किन ??
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x